अजकल्टा

Romanized: ajakaltaa, ajakalt, ajakalta

अबुझ केटाकेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अबुझ केटाकेटी।
२.
ठेट्ना वा आधा काँचो आधा पाकेको।

सम्बन्धित शब्दहरू