अचकित
Romanized: achakita, achakit, acakit, acakita
नजिल्लिएको; नछक्किएको; निर्धक्क; निर्भय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नजिल्लिएको; नछक्किएको; निर्धक्क; निर्भय।