ककडी

Romanized: kakadee, kakadii, kakadi

चिन्विडो वा लामो घिरौंलाजस्तो, काँक्राको जातको, प्रायः गर्मी समयमा बालुवाप्रधान चिसमिरो जमिनमा फल्ने फल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कर्कटी]

1
चिन्विडो वा लामो घिरौंलाजस्तो, काँक्राको जातको, प्रायः गर्मी समयमा बालुवाप्रधान चिसमिरो जमिनमा फल्ने फल; लम्काँक्री।

सम्बन्धित शब्दहरू