दरकस
Romanized: darakas, darakasha, darakash, darakasa
कुनै वस्तुको दरभाउ; दररेट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तुको दरभाउ; दररेट।
२.
क्रयविक्रय हुने वस्तुको मोलतोल गरी दाम तोक्ने काम; मूल्य निर्धारण।