दर

Romanized: dar, dara

दर (dar) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दर(१)

(नाम)
१..
तिजका अघिल्ला रात स्त्रीहरूले खाने, दहिलो विशेष भोजन (दर खानु, दर खाने आदि)।
२..
आड।

दर(२)

(नाम [फारसी])
१..
क्रयविक्रय गरिने वस्तुको निश्चित परिमाण वा एक प्रतिको निर्धारित मूल्य; रेट; भाउ।
३..
मोल; मूल्य; दाम।

सम्बन्धित शब्दहरू