दरदर

Romanized: daradar, daradara

एकनासले ठुलो आवाज निकालेर पानी बर्सने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल दर्+अ (द्वि.)]

१.
एकनासले ठुलो आवाज निकालेर पानी बर्सने गरी।
२.
(नाम) त्यसरी पानी बर्संदाको आवाज वा ध्वनि।

सम्बन्धित शब्दहरू