सरदर
Romanized: saradar, sharadara, sharadar, saradara
ठुलोसानो वा असल, खराब नछुट्याई सबैको एकनाससित मोल राख्दा पर्न आउने; ठुलोसानोको आधारमा मूल्याङ्कन नगरी गोटाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी सर+दर]
१.
ठुलोसानो वा असल, खराब नछुट्याई सबैको एकनाससित मोल राख्दा पर्न आउने; ठुलोसानोको आधारमा मूल्याङ्कन नगरी गोटाको आधारमा मोल राख्दा पर्न आउने (सङ्ख्या)।
२.
विभिन्न आय भएका विभिन्न तहका व्यक्तिहरूका सम्पूर्ण आयलाई व्यक्ति वा वस्तुका निम्ति हुने विभिन्न तहको सबै आम्दानीखर्च समानुपातिक रूपमा ल्याउँदा प्रतिव्यक्ति वा प्रतिवस्तु पर्न आउने।