सरदार
Romanized: saradaara, saradaar, saradar, sharadaara
कुनै मण्डलीको नेता; अगुवा; नायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
कुनै मण्डलीको नेता; अगुवा; नायक।
२.
पुरानो चलनअनुसार मीर सुब्बाभन्दा माथि र काजीभन्दा तलको एक निजामती दर्जा; भारदारमध्ये एक।
३.
पन्जाबी पुरुष जातिलाई प्रयोग गरिने आदरार्थी शब्द।