भारदार
Romanized: bhaaradaara, bhaaradaar, bhaaradara, bharadaara
कुनै शासनव्यवस्थाका उच्च ओहदामा रही काम गर्ने व्यक्ति; प्रतिष्ठित राजकर्मचारी; राजसभाको सदस्य; राजसभासद्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भार+फा. दार]
१.
कुनै शासनव्यवस्थाका उच्च ओहदामा रही काम गर्ने व्यक्ति; प्रतिष्ठित राजकर्मचारी; राजसभाको सदस्य; राजसभासद्।
२.
अघि नेपालमा रहेको चौतरिया, काजी, सरदार, खरदार, कपरदार र खजान्चीको समूह; त्यस्तै निजामतीपट्टि काजीदेखि मुखियासम्म तथा जङ्गीपट्टि सुबेदारसम्मका कर्मचारी।