भारदारी

Romanized: bhaaradaari, bhaaradari, bharadaari, bhaaradaaree

भारदारहरूको सभा; भारदारहरू बसेर विशेष कुराको छलफल गर्ने वा मुद्दामामिला आदि हेर्ने ठाउँ; सभा वा कचहरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भारादार+ई]

१.
भारदारहरूको सभा; भारदारहरू बसेर विशेष कुराको छलफल गर्ने वा मुद्दामामिला आदि हेर्ने ठाउँ; सभा वा कचहरी।
२.
छलफल, बहस ।
३.
राणाकालमा उच्च अधिकारीहरू सदस्य भएको सभा वा न्यायालय; कौसी।

सम्बन्धित शब्दहरू