भारदारीसभा

Romanized: bhaaradaarisabhaa, bhaaradaarisabha, bhaaradarisabhaa, bharadaarisabhaa

राजालाई राज्यको शासनसम्बन्धी कार्यमा परामर्श दिने सभा; माथिल्लो सदन भारदारीसभा र तल्लो सदन राष्ट्रसभामध्ये… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
राजालाई राज्यको शासनसम्बन्धी कार्यमा परामर्श दिने सभा; माथिल्लो सदन भारदारीसभा र तल्लो सदन राष्ट्रसभामध्ये माथिल्लो चाहिँ सदन।

सम्बन्धित शब्दहरू