पारदारिक
Romanized: paaradaarika, paaradaarik, paaradarika, paradaarika
परस्त्रीमा लेठन दिने; लुठो; व्यभिचारी; पारजायिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
परस्त्रीमा लेठन दिने; लुठो; व्यभिचारी; पारजायिक।