पारितोषिक

Romanized: paaritoshika, paaritoshik, paritoshika, paaritosika

राम्रो काम गरेबापत काम गर्नेलाई गराउनेले सन्तुष्ट भएर दिने पुरस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राम्रो काम गरेबापत काम गर्नेलाई गराउनेले सन्तुष्ट भएर दिने पुरस्कार।
२.
पुरस्कार; इनाम; शिरपाउ।

सम्बन्धित शब्दहरू