पारिभाषिक

Romanized: paaribhaashika, paaribhaashik, paaribhashika, paribhaashika

साङ्केतिक रूपले विशेष अर्थ बुझाउने; प्राविधिक अर्थमा प्रयोग हुने (शब्द)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
साङ्केतिक रूपले विशेष अर्थ बुझाउने; प्राविधिक अर्थमा प्रयोग हुने (शब्द)।
२.
लक्षण भएको; परिभाषासम्बन्धी।

सम्बन्धित शब्दहरू