वैभाषिक

Romanized: vaibhaashika, vaibhaashik, vaibhashika, waibhaashika

विभाषामा हुने वा आउने; विभाषासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
विभाषामा हुने वा आउने; विभाषासम्बन्धी।
२.
विकल्पसम्बन्धी; वैकल्पिक।
३.
विभाषानामक बौद्ध सम्प्रदायसँग सम्बन्ध राख्ने वा त्यसको अनुयायी।

सम्बन्धित शब्दहरू