वैशेषिक

Romanized: vaisheshika, vaisheshik, waisheshika, vaiseshika

पदार्थ नै परमार्थदेखि परमाणुसम्मको उत्पत्तिको मूल कारण मान्ने कणादमुनिको दार्शनिक चिन्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [विशेष+इक]

१.
पदार्थ नै परमार्थदेखि परमाणुसम्मको उत्पत्तिको मूल कारण मान्ने कणादमुनिको दार्शनिक चिन्तन।
२.
विशेष विषयसँग सम्बन्धित।

सम्बन्धित शब्दहरू