विशेषित

Romanized: visheshita, visheshit, wisheshita, viseshita

तोकिएको; निश्चित; वस्तुनिष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [विशेष+इत]

१.
तोकिएको; निश्चित; वस्तुनिष्ठ।
२.
विशेष गुणले छुट्‌टिएको; एक वा एकभन्दा बढी आधारमा भिन्न भएको।

सम्बन्धित शब्दहरू