परिभाषक

Romanized: paribhaashaka, paribhaashak, paribhashaka, paribhaasaka

वार्तालाप वा कुराकानी गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण / नाम [संस्कृत]

१.
वार्तालाप वा कुराकानी गर्ने।
२.
वक्ता; भाषणकर्ता।
३.
कसैमाथि निन्दा तथा दोषरोपण गर्ने; निन्दक।
४.
परिभाषा गर्ने (व्यक्ति)।

सम्बन्धित शब्दहरू