परिभाषण

Romanized: paribhaashana, paribhaashan, paribhashana, paribhaasana

कुराकानी; वार्तालाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुराकानी; वार्तालाप।
२.
दुर्वचन बोल्ने वा गाली गर्ने काम।
३.
परिभाषा गराइ।

सम्बन्धित शब्दहरू