परिभूषण
Romanized: paribhushana, paribhushan, paribhusan, paribhooshana
राम्ररी सजाउने वा शृङ्गार गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्ररी सजाउने वा शृङ्गार गर्ने काम।
२.
कुनै एक प्रदेशको आम्दानी विपक्षी देशलाई दिएर गरिएको सन्धि वा मिलापत्र।