पारिवारिक

Romanized: paarivaarika, paarivaarik, paarivarika, parivaarika

परिवारसम्बन्धी; परिवारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परिवारसम्बन्धी; परिवारको।
२.
परिवारमा हुने, पर्ने वा गरिने (काम-कुरा)।
३.
जहानियाँ; जहानको।

सम्बन्धित शब्दहरू