पारित
Romanized: paarita, paarit, parit, parita
कुनै सभामा पेस गरेर विधिपूर्वक स्वीकृत भएको (विधेयक, प्रस्ताव इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै सभामा पेस गरेर विधिपूर्वक स्वीकृत भएको (विधेयक, प्रस्ताव इ.)।
२.
नियमानुसार पास भएको।
३.
परिणाम निस्केको।
४.
उत्तीर्ण भएको।