पारदेशिक
Romanized: paaradeshika, paaradeshik, paradeshika, paaradesika
अन्य देशको; विदेशी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अन्य देशको; विदेशी।
२.
परदेशी; प्रवासी।