पारलौकिक

Romanized: paaralaukika, paaralaukik, paralaukik, paralaukika

परलोकसम्बन्धी; परलोकसँग सम्बन्ध रहेको; परलोकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परलोकसम्बन्धी; परलोकसँग सम्बन्ध रहेको; परलोकको।
२.
(नाम) हे. अन्त्येष्टि क्रिया।

सम्बन्धित शब्दहरू