सार्वलौकिक
Romanized: saarvalaukika, saarvalaukik, saarwalaukika, sarvalaukik
सबै लोकमा भएको वा सबै लोकमा पाइने; विश्वव्यापी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सबै लोकमा भएको वा सबै लोकमा पाइने; विश्वव्यापी।
२.
सबैतिर रहने वा पाइने।
३.
सम्पूर्ण जनताको; आमजनतासम्बन्धी।