अलौकिक
Romanized: alaukik, alaukika
यस लोकमा नहुने वा नपाइने; लोकोत्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
यस लोकमा नहुने वा नपाइने; लोकोत्तर।
२.
अनौठो; अद्भुत ।