लौकिक

Romanized: laukik, laukika

लोकसित सम्बन्धित; यस लोकको; सांसारिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लोकसित सम्बन्धित; यस लोकको; सांसारिक।
२.
लोकव्यवहारसुहाउँदो; व्यावहारिक।

सम्बन्धित शब्दहरू