तार्किक

Romanized: taarkika, taarkik, tarkik, tarkika

तर्कशास्त्र जान्ने (व्यक्ति); तत्त्ववेत्ता; दार्शनिक; नैयायिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
तर्कशास्त्र जान्ने (व्यक्ति); तत्त्ववेत्ता; दार्शनिक; नैयायिक ।
२.
तर्क वा तर्कशास्त्रको; तर्क वा तर्कशास्त्रसम्बन्धी।

सम्बन्धित शब्दहरू