तार्क

Romanized: taarka, taark, tark, tarka

ताराजस्तो चिह्न भएको; निधारमा ताराकार सेतो टीका हुने (गाई, बाछी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [तारा+कु]

1
ताराजस्तो चिह्न भएको; निधारमा ताराकार सेतो टीका हुने (गाई, बाछी)।

सम्बन्धित शब्दहरू