तार्के

Romanized: taarke, tarke

ताराजस्तो चिह्न भएको; निधारमा ताराकार सेतो टीका हुने (गोरु आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [तारा+के]

1
ताराजस्तो चिह्न भएको; निधारमा ताराकार सेतो टीका हुने (गोरु आदि)।

सम्बन्धित शब्दहरू