कुथुर्के

Romanized: kuthurke

तरकारी खाइने, सानो खालको एक जातको निहुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुथ]

१.
तरकारी खाइने, सानो खालको एक जातको निहुरो।
२.
रुखमा प्वाल पारेर गुँड बनाउने एक थरी सानो चरो।

सम्बन्धित शब्दहरू