कुथुङ्ग्रिनु

Romanized: kuthunggrinu, kuthungrinu

कोचिएर सुत्नु; साँघुरो ठाउँमा लेट्नु वा अटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [कुथुङ्ग्री+नु]

1
कोचिएर सुत्नु; साँघुरो ठाउँमा लेट्नु वा अटाउनु।

सम्बन्धित शब्दहरू