कुथुडो
Romanized: kuthudo
एकदमै मैला लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एकदमै मैला लुगा।
२.
तरल पदार्थका तल जमेको लेदो।