तार्नु
Romanized: taarnu, tarnu
नदीनालाहरूमा कुनै वस्तु; मानिस आदि वारिपारि पुऱ्याउनु; पार लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत तारण+नु]
१.
नदीनालाहरूमा कुनै वस्तु; मानिस आदि वारिपारि पुऱ्याउनु; पार लगाउनु।
२.
दुःखसङ्कटबाट उद्धार गर्नु; उतार्नु।
३.
पितृहरूलाई मुक्त पार्नु।
४.
पानी नहालीकनै घिउ, तेल आदिमा तरकारी आदि भुट्नु वा पकाउनु।