गुतार्नु
Romanized: gutaarnu, gutarnu
खान निषेध गरिएको वा सित्तैंमा पाएको वस्तु पेटलाग्दो खानु; बेसरी खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत गुप्ताहार]
1
खान निषेध गरिएको वा सित्तैंमा पाएको वस्तु पेटलाग्दो खानु; बेसरी खानु।