उतार्नु

Romanized: utaarnu, utarnu

गडेको वा डुबेको धनमाल, प्राणी आदिलाई बाहिर झिक्नु; उकास्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [उतार+नु]

१.
गडेको वा डुबेको धनमाल, प्राणी आदिलाई बाहिर झिक्नु; उकास्नु।
२.
कुनै वस्तुलाई माथि तान्नु; खिच्नु।
३.
मूल प्रतिबाट जस्ताको तस्तै सार्नु; नकल लेख्नु; टिपोट गर्नु।

सम्बन्धित शब्दहरू