उतार

Romanized: utaara, utaar, utar, utara

सकलबाट सारेको पत्र; नकल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उत्तार]

१.
सकलबाट सारेको पत्र; नकल।
२.
टिपोट; टिप्पणी।
३.
उद्धृत अंश; उद्धरण।
४.
सङ्गीतमा चढेको स्वर ओर्लने काम; अवरोह।

सम्बन्धित शब्दहरू