उतारचढाव

Romanized: utaarachadhaava, utaarachadhaav, utaarachadhava, utarachadhaava

उत्थान पतन।। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
उत्थान पतन।।
२.
ओराल्ने र उकाल्ने काम, माथि र तल ल्याउने काम।
३.
स्वरको आरोह अवरोह।

सम्बन्धित शब्दहरू