चढाव

Romanized: chadhaava, chadhaav, chadhava, chadhaawa

चढ्ने काम; माथि उठ्ने काम; आरोह; चढाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [चढ्+आव]

1
चढ्ने काम; माथि उठ्ने काम; आरोह; चढाइ।

सम्बन्धित शब्दहरू