लौकिकता
Romanized: laukikataa, laukikat, laukikata
लोकमा हुने गुण वा विशेषता; लोकव्यवहार; सांसारिक रीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लौकिक+ता]
1
लोकमा हुने गुण वा विशेषता; लोकव्यवहार; सांसारिक रीति।