सार्वदेशिक
Romanized: saarvadeshika, saarvadeshik, sarvadeshika, saarwadeshika
सम्पूर्ण देशसँग सम्बन्ध भएको; सबै देशको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सम्पूर्ण देशसँग सम्बन्ध भएको; सबै देशको।
२.
जहाँतहीँ पाइने।