सर्वदेशीय
Romanized: sarvadeshiya, sarvadeshiy, sarwadeshiya, sarwadeshiy
सबैतिर हुने; सबै ठाउँमा पाइने; सार्वदेशिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सर्व+देश+ईय]
1
सबैतिर हुने; सबै ठाउँमा पाइने; सार्वदेशिक।