देशीय
Romanized: deshiya, deshiy, desiy, desheeya
देशको; स्वदेशसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
देशको; स्वदेशसँग सम्बन्धित।
२.
देशमा हुने तथा त्यसका आन्तरिक कुरासँग सम्बन्ध राख्ने।