तद्देशीय
Romanized: taddeshiya, taddeshiy, taddesiy, taddesheeya
त्यो देशसम्बन्धी; त्यस देशको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
त्यो देशसम्बन्धी; त्यस देशको।
२.
क्षेत्रीय; स्थानीय।