सर्वदलीय

Romanized: sarvadaliy, sarwadaliya, sarwadaliy, sarvadaleeya

सबै दल वा संस्थाको; सबै दल वा संस्थासँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सबै दल वा संस्थाको; सबै दल वा संस्थासँग सम्बन्धित।
२.
सबै दल मिलेर बनेको वा गरेको (सरकार, शासन आदि)।

सम्बन्धित शब्दहरू