दलीय
Romanized: daliy, daleeya, daleey, daliiy
दल वा पत्र हुने; दलसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दल वा पत्र हुने; दलसम्बन्धी।
२.
दलगत विचार भएको; त्यस्तो राजनीतिक सिद्धान्तलाई मान्यता दिने; पार्टीप्रति झुकाउ भएको।