अदलीय

Romanized: adaliy, adaleeya, adaleey, adaliiy

कुनै दल वा पार्टीसित सम्बन्ध नभएको; दल वा पार्टीको पछि नलागेको; निर्दलीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै दल वा पार्टीसित सम्बन्ध नभएको; दल वा पार्टीको पछि नलागेको; निर्दलीय।
२.
दलविहीन; बियाँ, दानु नभएको; अदल।

सम्बन्धित शब्दहरू