दली
Romanized: dalee, dalii, dali
दल वा पत्र भएको; दलयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दल वा पत्र भएको; दलयुक्त।
२.
दलबलसहितको; दल भएको।
३.
नेवारजातिको एक थर।