दलदल
Romanized: daladal, daladala
थलथल गर्ने भास; थलथले ठाउँ; गहिरो हिलो वा खाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दलाढ्य]
१.
थलथल गर्ने भास; थलथले ठाउँ; गहिरो हिलो वा खाल।
२.
हिलो; पङ्क; गद्दी।