दलबल
Romanized: dalabal, dalabala
लावालस्कर; सेना; फौज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लावालस्कर; सेना; फौज।
२.
जहानपरिवार, इष्टमित्र, नोकरचाकर आदिको समूह।